धार्मिक Archives - Page 4 of 45 - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

जब माता सीताले लक्ष्मणलाई निल्नुभयो

मर्यादा पुरुषोत्तम श्रीरामले रावणको वध गरेर माता सीतालाई अवधपुरी ल्याउनुभएपछिको कुरा हो । त्यतिखेर अयोध्या नगरीलाई भव्य रूपमा सजाइएको थियो । उत्सव मनाइँदै गर्दा सीताजीले एउटा कुरा सम्झिनुभयो । वनवास जानुपूर्व सरयू नदीसँग उहाँले वाचा गर्नुभएको थियो, फेरि आफ्नो पति र देवरका साथ सकुशल अयोध्या आएँ भने हजुरको विधिवत पूजाअर्चना गर्छु । त्यसका लागि सीताजी…..

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

वास्तु शास्त्रले नकारात्मक र सकारात्क उर्जामा विश्वास गर्छ । वास्तु शास्त्रका अनुसार घर देखि अफिस र ब्यवसाय गर्ने ठाउँमा पनि सकारात्मक उर्जा पैदा गर्ने चिज राख्न सके शान्ति, अमन चयन र फाइदा हुने र नकारात्मक उर्जा पैदा भएमा अशान्ति र घाटा हुन्छ । १ कचौरा नून बाथरुममा राख्नुस् भाग्य चम्किन्छ वास्तु शास्त्र अनुसार कतिपय चिजलाई…..

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्मक फलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवी देवताहरुको…..

यी हुन् स्वर्गकी ५ सुन्दरी अप्सरा, कोसँग भए रावण मोहित ?

शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् । रम्भा इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको…..