भूकम्प पीडितलाई एकैपटक २ लाख ५० हजार दिने तयारी

दोस्रा किस्ताका लागि योग्य भूकम्प पीडितहरुले गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान अगि्रम रुपमा पाउने भएका हुन् । निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्टिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई…..