मनोरञ्जन Archives - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

मंहगो पारिश्रमिक लिएर ‘माग्ने बुढा’ पूजाको फिल्ममा अनुबन्धित

अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको दोस्रो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । सुदर्शन थापाको निर्देशन रहने चलचित्रलाई निर्देशक थापा र अभिनेत्री शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यस अघि यी दुईले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए । जुन सफल भएको थियो । दोस्रो चलचित्रमा फरक भूमिकामा देखिन…..

अर्चना पनेरुको रेट साढे चार करोड !

नग्न फोटो सुट गराएर एकाएक चर्चामा आएकी अर्चना पनेरु नेपालमा एक समय ब्यापक चर्चामा आइन् । सन्नी लियोनी बन्छु भन्दै अश्लिल फिल्म समेत खिचाउने बताउँदै हिँडेकी अर्चना केही फिल्म र म्यूजिक भिडियोमा खेले पनि पछिल्लो समय नेपाली बजारमा खासै नबिकेका बेला उनी भारतीय मिडियाको रोजाइ बन्न पुगेकी छिन् । भारतीय चर्चित अनलाइन दैनिक भास्करले अर्चनाका…..

चर्चित नायक राज बल्लभ कोइरालाको अमेरिकामा यसरी सम्पन्नभयो विवाह..

सिर १८, वासिङ्टन । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।आइतबारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग लगनगाँठो कसेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् । उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसँगै शुभचिन्तक,…..

पद्मावतीः के भारतीय संस्थापन ‘संकुचित’ र ‘हिप्पोक्रेटिक’ हुँदैछ?

के यही ऊर्जा केटीहरूलाई शिक्षा दिलाउन, बालिका भ्रूणहत्या रोक्न, बालविवाह अन्त्य गर्न, महिलाको प्रजनन् तथा यौन अधिकार सुनिश्चित गर्न र उनीहरूको आर्थिक आत्मनिर्भरता बढाउन कसैले देखाएका छन्? छन् भने त्यो नै साँचो अर्थमा पद्मावतीको सम्मान हुनेछ।’ भारतीय पत्रकार तथा लेखक बर्खा दत्ताले बुधबार ट्विट गरेर सञ्जय लीला भन्साली निर्देशित ‘पद्मावती’ विवादमा आफ्नो धारणा व्यक्त गरिन्।…..