मनोरञ्जन Archives - Page 3 of 4 - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

‘ए मेरो हजुर २’ लिएर अष्ट्रेलिया उड्दै साम्राज्ञी

नेपाल रिलिजमा सफल फिल्म ‘ए मेरो हजूर २’ को अब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा शो हुने भएको छ । अष्ट्रेलियास्थित सिड्नीको हो र होईन होला ईभेन्टस र तासमानियाको तास इभेन्टले अष्ट्रेलियाको प्रदर्शनको व्यवस्था मिलाएको हो । ‘हो र होईन होला’ का रोशन भट्टराईको जानकारी अनुसार ‘ए मेरो हजुर २’ को शोका लागि निर्मात्री तथा निर्देशक झरना…..

डेढ सय करोडमा रणवीर र आलियाको फिल्म

निर्देशक आयन मुखर्जी महंगो बजेटमा सुपरहिरो चलचित्र निर्देशनको तयारीमा छन् । यो चलचित्रमा नायक रणवीर कपुर, नायिका आलिया भट्टको साथमा चर्चित अभिनेता अमिताभ बच्चनले काम गर्दैछन् । कलाकारको कोणबाट यो चलचित्र पावरफूल छ । तर, निर्देशक मुखर्जी आफ्नो चलचित्र मेकिङको हिसाबले पनि हलिउड स्टान्डर्डको हुने दाबी गरिरहेका छन् । उनले आफ्नो करिअरकै सबैभन्दा सफल चलचित्र…..

सन्नी लियोनीले किनिन् संसारकै महंगो मासेराटी कार, १ घन्टामा २८३ किलोमिटर गुड्ने

पूर्वपोर्नस्टार तथा भारतीय फिल्म अभिनेत्री सन्नी लियोनीले संसारकै महंगो कारमध्ये एक मानिने मासेराटी कार किनेकी छिन् । उनले किनेको कार हो मासेराटी घिबली नेरिसिमो एडिसन हो । भारतको एक्स सोरुममा यसको मूल्य १ करोड ३६ लाख भारु छ । नेपाली रुपैयाँमा मात्र हिसाब गर्दा पनि यसको मूल्य नेपालमा ६ करोड ५२ लाख रुपैयाँ भन्दा बढी…..

संसद् कर्मचारीको खाजाखर्च १२ करोड !

८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ । अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ खाजा…..