विचित्र संसार Archives - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

बिहे अगाडि नै सुहागरात

भारतको एक समुदायमा बिहे अगाडि नै केटा-केटीले सुहागरात मनाउने मौका पाउँदछन् । छत्तिसगढको बस्तरमा बस्ने गोँड नामक आदिवासी समुदायमा बिहे अगाडि नै हनिमुन मनाउने अनुमति हुनछ । यो प्रथालाई घोटुल भनिन्छ । यो परम्पराको मुख्य उद्धेश्य किशोर किशोरीहरुलाई प्रशिक्षित गर्नु हो । यसका माध्यमबाट घर गृहस्थी तथा अन्य जिम्मेवारीहरुको बारेमा विवाह हुने क्रममा रहेका केटा…..

भ्यालेनटाइन गिफ्ट के दिने तपाईले यस्ता चिज गिफ्ट दिनु भयो भने तपाईको सम्बन्ध अझै बलियो हुने छ सबैको जानकारीको लागि सेयर गरौ …

तन्नेरीहरुबाट पहिलो प्रश्नको तात्तातो उत्तर आउन सक्छ । दोस्रो प्रश्नमा ? संभवत कतिपयलाई यसबारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन…..

यो हो अढाई करोडको नङ पालिस, अहिलेसम्म २५ जनाले किनिसके

आजसम्म तपाइँले कतिसम्म महंगो नङ पालिसका बारेमा सुन्नुभएको छ ? अढाई करोड रुपैयाँ मूल्य पर्ने नङ पालिसका बारेमा थाहा छ ? छैन होला । Azature नामको यो नङ पालिस विश्वकै सबैभन्दा महंगो नङपालिस हो । यो पालिसको विशेषता के भने यसमा २६७ क्यारेटको कालो हिराको प्रयोग गरिएको छ । सोही बहुमूल्य हिराका कारण यो नङ…..

बढ्दैछ मान्छेको आयू, अब डेढ सय वर्ष बाँच्ने !

तपाईंलाई लाग्दो हो कुनै काल्पनिक कुरा हुँदैछ वा अपवादका विषय उठाइएको छ । तर यस्तो विल्कुल होइन । एउटा अनुसन्धानले के देखाएको छ भने अब आउने दशकहरुमा मानिसको आयू १ सय ४० वर्षसम्म पुग्नेवाला छ । चिकित्सा क्षेत्रमा भइरहेको लगातारको बदलावाका कारण यस्तो सम्भव भएको शोधकर्ताहरुले बताएका छन् । केही समयअघि विश्व आर्थिक मञ्चको वार्षिक…..