विचित्र संसार Archives - Page 19 of 19 - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

काउली खेतीमा व्यस्त छन् बाढीपीडित

दिउँसोको टन्टलापुर घाम छ । केही छाताका ओतमा र कोही छाताबिनै काउली खेतमा गोडमेल गरिरहेका छन् । हुन त यो उत्पादन टिपेर बजारसम्म पुरर्‍याउने बेला हो तर बाढीले सबै बीउ बगाएपछि किसान दोहोर्‍याएर यसकै खेतीमा जुट्नु परेको छ । काउलीको राजधानी भनेर चिनिने सुनसरीको हरिनगरा १, रामनगर भुटाहा बस्तीका किसानले बाढीको पीडालाई बिर्संदै गर्मीमा असिनपसिन…..

निर्माण व्यवसायी गौचनको हत्याप्रति विप्लवद्वारा दुःख व्यक्त

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ । उसले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै राज्यको निरीहताका कारण गम्भीर प्रकृतिको घटना भएको भन्दै…..