समाचार Archives - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

१२ वर्षकी बालिकाको बलात्कारपछि हत्या – नर पिचासले पायो सजाय ।।

१२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास फेरेकी छन् । तर, १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव उठाएर अन्तिम संस्कार गर्ने पैसा छैन । अस्पतालमा तिर्नुपर्ने रकम जुटाउन सके छोरीको अन्त्येष्टि…..

सजायमा बितेको ३ बर्ष म बिर्सु कसरी – सागर थापा

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएपछि जिन्दगीकै सबैभन्दा कठिन समयबाट बाहिर निस्कन पाएको भन्दै खुशी साटासाट गरेका छन् । राज्यविरुद्धको अपराधमा मुद्दा खेपेका उनीहरुले सफाइपछि विशेष अदालत परिसरमै आरोपसहित बाँचेको कठिन तीन वर्ष सम्झिरहेका थिए । राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापाले आरोप लिएर बाँच्न निकै सकस…..

बिहे अगाडि नै सुहागरात

भारतको एक समुदायमा बिहे अगाडि नै केटा-केटीले सुहागरात मनाउने मौका पाउँदछन् । छत्तिसगढको बस्तरमा बस्ने गोँड नामक आदिवासी समुदायमा बिहे अगाडि नै हनिमुन मनाउने अनुमति हुनछ । यो प्रथालाई घोटुल भनिन्छ । यो परम्पराको मुख्य उद्धेश्य किशोर किशोरीहरुलाई प्रशिक्षित गर्नु हो । यसका माध्यमबाट घर गृहस्थी तथा अन्य जिम्मेवारीहरुको बारेमा विवाह हुने क्रममा रहेका केटा…..