समाचार Archives - Page 2 of 54 - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी…..

हस्पिटल व्यबसाय मात्र नभएर समाज सेवा पनि हो – चौधरी – संचालक, आस्टाङ्ग आयुर्वेद हस्पिटल

हृदय नारायण चौधरी – संचालक, आस्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर आयुर्वेद दुनियाको एउटा छुटै नाम हो आस्टाङ्ग आयुर्वेद हस्पिटल , हाल कलंकी र कोठेश्वर गरी दुई ठाउमाआस्टाङ्ग आयुर्वेद हस्पिटल रहेको छ। उपत्यका बाहिरको बिरामीलाई सजिलो होस भन्ने लक्ष्यले नै कलंकी र कोठेश्वरमा हस्पिटल राखिएको संचालक चौधरीले बताउनु भयो। कुराकानीको क्रममा आयुर्वेदिक लाइनमा महंगी, बिभिन्न…..

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन्…..

भ्यालेनटाइन गिफ्ट के दिने तपाईले यस्ता चिज गिफ्ट दिनु भयो भने तपाईको सम्बन्ध अझै बलियो हुने छ सबैको जानकारीको लागि सेयर गरौ …

तन्नेरीहरुबाट पहिलो प्रश्नको तात्तातो उत्तर आउन सक्छ । दोस्रो प्रश्नमा ? संभवत कतिपयलाई यसबारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन…..