शिव जी को प्रसाद भनि खाईने भाङ धतुर मानबिय जीवनका लागि कत्तीको शारीरिक र मानसिक असर पर्छ ?
काठमाडौं– आज शिवरात्री । गाँजा र भाङलाई ‘शिवको प्रसाद’ भन्दै ग्रहण गर्नेको सँख्या ठूलो हुन्छ । गाँजा खाएर आफूलाई भक्त कहलाउने उपक्रममा एकथरी हुन्छन् भने आफूलाई शिवजस्तै शक्तिशाली महशुस गर्ने अर्काेथरी । यसबाहेक परम्पराको निरन्तरता स्वरुप ग्रहण गर्ने धेरै हुन्छन् । त्यसैले अन्य समय यसको प्रयोगमा प्रहरी प्रशासनको कडा निगरानी रहेपनि आजको दिन अघोषित छुट…..