समाचार Archives - Page 54 of 54 - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

निर्माण व्यवसायी गौचनको हत्याप्रति विप्लवद्वारा दुःख व्यक्त

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ । उसले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै राज्यको निरीहताका कारण गम्भीर प्रकृतिको घटना भएको भन्दै…..

प्रदेश र प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा हुन्छः मन्त्री थापा

कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मन्त्री थापाले आगामी मंसिर १० र २१ गते नै प्रदेशसभा र प्रतिनिधिसभा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभाको निर्वाचन सम्बन्धी कानून छिट्टै निर्माण…..

सिंगापुरे लाहुरेको नेपालका लागि दौडिने धोको

संखुवासभाका मादी मूलखर्क चिरैतेका निमेश गुरुङ पेशाले सिंगापुरे लाहुरे हुन् । उनको सपना छ, अन्तर्राष्ट्रिय दौडमा नेपालको प्रतिनिधित्व गर्ने । तर, उनले असम्भव सपना देखेका पनि होइनन्, किनकी उनी प्रशिक्षक विनाका च्याम्पियन हुन् । कसरी बने धावक ? फौजी बन्ने सपना पुरा गर्न उनले २०६२ सालमा १२ कक्षाको परीक्षा सकाएर नेपाल प्रहरी, नेपाली सेना, एपिएफ…..

भूकम्प पीडितलाई एकैपटक २ लाख ५० हजार दिने तयारी

दोस्रा किस्ताका लागि योग्य भूकम्प पीडितहरुले गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान अगि्रम रुपमा पाउने भएका हुन् । निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्टिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई…..