स्वस्थ्य Archives - Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale

हस्पिटल व्यबसाय मात्र नभएर समाज सेवा पनि हो – चौधरी – संचालक, आस्टाङ्ग आयुर्वेद हस्पिटल

हृदय नारायण चौधरी – संचालक, आस्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर आयुर्वेद दुनियाको एउटा छुटै नाम हो आस्टाङ्ग आयुर्वेद हस्पिटल , हाल कलंकी र कोठेश्वर गरी दुई ठाउमाआस्टाङ्ग आयुर्वेद हस्पिटल रहेको छ। उपत्यका बाहिरको बिरामीलाई सजिलो होस भन्ने लक्ष्यले नै कलंकी र कोठेश्वरमा हस्पिटल राखिएको संचालक चौधरीले बताउनु भयो। कुराकानीको क्रममा आयुर्वेदिक लाइनमा महंगी, बिभिन्न…..

शिव जी को प्रसाद भनि खाईने भाङ धतुर मानबिय जीवनका लागि कत्तीको शारीरिक र मानसिक असर पर्छ ?

काठमाडौं– आज शिवरात्री । गाँजा र भाङलाई ‘शिवको प्रसाद’ भन्दै ग्रहण गर्नेको सँख्या ठूलो हुन्छ । गाँजा खाएर आफूलाई भक्त कहलाउने उपक्रममा एकथरी हुन्छन् भने आफूलाई शिवजस्तै शक्तिशाली महशुस गर्ने अर्काेथरी । यसबाहेक परम्पराको निरन्तरता स्वरुप ग्रहण गर्ने धेरै हुन्छन् । त्यसैले अन्य समय यसको प्रयोगमा प्रहरी प्रशासनको कडा निगरानी रहेपनि आजको दिन अघोषित छुट…..

किन फुल्छ कम उमेरमै कपाल ?

कपाल फुल्नुलाई हामी बुढेसकालको संकेतको रुपमा बुझ्छौं । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जान्छ । यो सामान्य र स्वभाविक प्रक्रिया हो । तर कतिपयको युवावस्थामै कपाल फुल्न थाल्छ र उनीहरु उमेरभन्दा बुढा देखिन्छन् । अहिले त किशोरवयमा पनि कपाल फुलेको देख्न सकिन्छ । कपाल फुलेपछि व्यक्तित्वमा त्यसले केहि न केहि असर गर्छ । खासगरी…..

दाँतमा खिया किन लाग्छ, कसरी हटाउने ?

समग्र अनुहारको सौन्दर्यमा दाँतको उपस्थिती खास हुन्छ । सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत ।’ हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ ।…..