सिंगापुरे लाहुरेको नेपालका लागि दौडिने धोको

संखुवासभाका मादी मूलखर्क चिरैतेका निमेश गुरुङ पेशाले सिंगापुरे लाहुरे हुन् । उनको सपना छ, अन्तर्राष्ट्रिय दौडमा नेपालको प्रतिनिधित्व गर्ने । तर, उनले असम्भव सपना देखेका पनि होइनन्, किनकी उनी प्रशिक्षक विनाका च्याम्पियन हुन् । कसरी बने धावक ? फौजी बन्ने सपना पुरा गर्न उनले २०६२ सालमा १२ कक्षाको परीक्षा सकाएर नेपाल प्रहरी, नेपाली सेना, एपिएफ…..